ad ad

राजनीति


कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यहरुमा कोरोना पुष्टि

कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यहरुमा कोरोना पुष्टि

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १०:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

वरिष्ठ नेता पोडेलका अनुसार केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र पाण्डे, सुजाता परियार, केन्द्रीय सदस्यहरु किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण देखिएको हो।

नेता पोडेलले ६ नेतामा कोरोना पोजिटिभ देखिएकोमा दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

नेपाली काङ्ग्रेसका नेताहरु, केन्द्रीय सदस्य तथा पुर्व मन्त्री माननीय दिलेन्द्र प्रसाद बढु , केन्द्रीय सदस्य एवं माननीय ...

Posted by Ram Chandra Paudel on Friday, November 6, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .