अमेरिकामा राष्ट्रपतीय निर्वाचनपछि केही राज्यमा मतगणना जारी छ। यतिञ्जेल डोनाल्ड ट्रम्प अगाडि रहेको जर्जिया राज्यमा जो बाइडेनले झिनो अग्रता लिएका छन्।
स्थानीय समयअनुसार शुक्रबार बिहान ५ बजेसम्मको मतगणनाअनुसार बाइडेन मात्र ९१७ मतले अगाडि छन्।
९९ प्रतिशत मतगणना सकिइसकेको छ। जर्जियामा १६ इलेक्टोरल मत छ।
हालसम्म बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्दा ट्रम्पको २१४ मत मात्र छ। जितका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ। एजेन्सी
3
Shares
प्रतिक्रिया