राजनीति


अमेरिकाको राष्ट्रपतीय चुनाव : ट्रम्प र बाइडेनबीच कडा टक्कर, यस्ताे छ प्रारम्भिक परिणाम

अमेरिकाको राष्ट्रपतीय चुनाव : ट्रम्प र बाइडेनबीच कडा टक्कर, यस्ताे छ प्रारम्भिक परिणाम

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ३:५२,

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानको परिणाम धमाधम आउन थालेका छन्।

बीबीसीका अनुसार भर्खरै न्यु ह्याम्पसायरमा जाे बाइडनले र लुइजिआनामा डाेनल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।न्यु ह्याम्पसायरमा ४ र लुजिआनामा ८ इलेक्टोरल मत छन्।

अहिलेसम्मको परिणामअनुसार ट्रम्पले ९९ र बाइडेनले ९८ इलेक्टोरल मत जितेका छन्। 

अमेरिकाको राष्ट्रपति हुन २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ।

अहिलेसम्म प्राप्त परिणामअनुसार प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनको अवस्था यस्तो छ :

डोनल्ड ट्रम्प अगाडि

-साउथ क्लारइना (९ इलेक्टोरल मत)

-आलाबामा (९)

-नोर्थ डकोटा (३)

-साउथ डकोटा (३)

-आर्कन्सो (६)

-वेस्ट भर्जिनिआ (५)

-टेनसी (११)

-केन्टकी (८)

-इन्डिआना (११)

जो बाइडेन अगाडि

-न्यु मेक्सिको (५ इलेक्टोरल मत)

-कोलराडो (९)

-कनेटिक (७)

-न्यूयोर्क (२९)

-न्युजर्सी (१४)

-भर्मोन्ट (३)       

याे पनिअमेरिकामा कसरी चुनिन्छन् राष्ट्रपति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad