राजनीति


अमेरिकामा राष्ट्रपतीय चुनाव : सकियो मतदान, नतिजा सार्वजनिक गर्ने तयारी

अमेरिकामा राष्ट्रपतीय चुनाव : सकियो मतदान, नतिजा सार्वजनिक गर्ने तयारी

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १:४९,

अमेरिकामा राष्ट्रपति चुन्नका लागि मंगलबार मतदान सम्पन्न भएकाे छ। 

बीबीसीले केही बेरअघि दिएको खबरअनुसार कतिपय ठाउँका नतिजा आउनसमेत सुरू भइसकेकाे छ।

सबैभन्दा पहिले इस्ट कोस्ट क्षेत्रमा मतदान सम्पन्न भएको र पश्चिमतर्फका थुप्रै राज्यमा ढिलासम्म मतदान भएको बीबीसीले जनाएकाे छ।

आगामी ४ वर्ष अमेरिकाको राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन्।

उनीहरुबीच कडा टक्कर पर्ने अनुमान गरिएकाे छ। 

याे पनि :  अमेरिकामा कसरी चुनिन्छन् राष्ट्रपति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad