फ्रान्समा टाउको काटेर शिक्षकको हत्या गरिएको विरोधमा ठूलो विरोध जुलुस निकालिएको छ।
आफ्ना विद्यार्थीलाई पैगम्बर मोहमदको कार्टुन देखाएको आरोपमा शुक्रबार एक जना मुस्लिम युवकले उनको टाउको काटेका थिए।
त्यसको विरोधमा फ्रान्सको राजधानी पेरिसमा फ्रेन्च भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेर हजारौं व्यक्तिले प्रदर्शन गरेकाे बीबीसीले जनाएकाे छ।

प्रतिक्रिया