राजनीति


रास्वपा पदाधिकारीको मनोनयन साँझ साढे ६ बजे (कार्यतालिकासहित)

रास्वपा पदाधिकारीको मनोनयन साँझ साढे ६ बजे (कार्यतालिकासहित)

नेपालखबर
असार ११, २०८३ बिहिबार १७:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि मनोनयन दर्ता साँझ साढे ६ बजे हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन सार्वजनिक गर्दै मनोनयन दर्ताको समय तोकेको हो।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, पौने ९ बजे र मतदान सवा ९ बजेबाट सुरु हुने कार्यतालिकामा उल्लेख छ। त्यस्तै पार्टी पदाधिकारीको मतपरिणामको घोषणा राति साढे १ बजे गर्ने आयोगको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad