राजनीति


विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

नेपालखबर
असार ११, २०८३ बिहिबार १८:३७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार विधेयक प्रमाणीकरण गरेका हुन्। संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। 

प्रतिनिधि सभाको बैठकबाट पारित भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष पठाएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad