राजनीति


मन्त्रिमण्डल पुनर्गठनका मापदण्ड बनाउन बसेको नेकपा सचिवालय बैठक सकियो

मन्त्रिमण्डल पुनर्गठनका मापदण्ड बनाउन बसेको नेकपा सचिवालय बैठक सकियो

नेपालखबर
असोज ६, २०७७ मंगलबार ९:२७,

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न भनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएको छ।

सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

सो बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्नेसम्बन्धमा एउटा मापदण्ड तय गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप निर्णय गर्ने अधिकार दिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad