कला


नयाँ कमेडि सिरियल ‘अड्डा’ डिसहोमको कमेडि प्लसमा

नयाँ कमेडि सिरियल ‘अड्डा’ डिसहोमको कमेडि प्लसमा

नेपालखबर
असोज ६, २०७७ मंगलबार ९:१३,

दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरु गरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, आजबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुँदैछ।

विगत लामो समयदेखि कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन्।

भण्डारीका अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि अड्डा केही फरक प्रस्तुति लिएर आएको छ।
डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .