लामो समयदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह आज अन्त्य हुने सम्भावना देखिएको छ।
नेकपा नेताहरूका अनुसार त्यसका लागि आज (शुक्रबार) बिहान स्थायी कमिटी बैठक बस्दै छ।
बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठक आजै सकाउने तयारी छ।
वरिष्ठ नेता माधवकुमार नेपालसमेतको सहमति रहेको बैठक सहमति गर्दै आजै सकाउने तयारी रहेको नेताहरूले दाबी गरेका छन्।
थप विवरण : नेकपा स्थायी समिति बैठकः एकै दिनमा सक्ने तयारी
याे पनि : आधा माग पूरा भएको माधव नेपालको निष्कर्ष, ओली-प्रचण्डको प्रस्तावको विरोध नगर्ने

प्रतिक्रिया