नभाल्नीलाई विष खुवाइएको बताइएको छ।
हाल जर्मनीमा उपचाररत नभाल्नीको शरीरमा विषको मात्रा देखिएको जर्मनीका डाक्टरले बताएका छन्।
ट्रम्पले यस विषयमा उक्त घटना दुखद भएको बताए तर नभाल्नीलाई विष खुवाइएको प्रमाणका बारेमा थाहा आफूलाई थाहा नभएको उनको भनाइ छ।
जर्मनीले हालै नभाल्नीलाई विष खुवाएको भन्दै रुसको आलोचना गरेको थियो।
ट्रम्पले भने रुसको आलोचना गरेनन्। ट्रम्पले रुसभन्दा चीन खतरा भएकाले सबैले चीनतिर ध्यान दिनुपर्ने सो क्रममा बताएका थिए। बीबीसी
यो पनिः रुसी राष्ट्रपतिका आलोचक नेता नभाल्नीलाई विष खुवाइएको प्रमाण पाइयो

प्रतिक्रिया