ad ad

राजनीति


बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, लकडाउनलाई सहज बनाउनेबारे छलफल हुँदै

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, लकडाउनलाई सहज बनाउनेबारे छलफल हुँदै

नेपालखबर
जेठ २८, २०७७ बुधबार १२:४३,

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

बुधबार साँझ ५ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी रहेको रहेको बालुवाटार स्रोतले जानकारी दियो।

आजको बैठकमा लकडाउनको मोडालिटी, शैक्षिक समस्या हल गर्ने र निजी संस्थालाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने विषयमा छलफल हुने बताइएको छ ।

यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो संसदमा सम्बोधन गर्ने क्रममा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .