राजनीति


गृहमन्त्रीले सांसदहरूलाई सोधे- घाँटी सुक्ने गरी चिच्याउने तपाईंहरू कति जना अस्पताल पुग्नुभयो?

गृहमन्त्रीले सांसदहरूलाई सोधे- घाँटी सुक्ने गरी चिच्याउने तपाईंहरू कति जना अस्पताल पुग्नुभयो?

नेपालखबर
असार २६, २०८३ शुक्रबार १६:२, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीलाई बचाउन अथक प्रयास गरेको बताएका छन्।

आज (शुक्रबार) संसद्मा समय माग्दै बोलेका उनले आफ्नो नागरिकलाई बचाउन हरसम्भव प्रयास गरेको बताएका हुन्।

‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,’ उनले भने, ‘तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।’

उनी बोल्नुअघि भक्कानिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad