चितवनमा जारी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक राख्ने मिति सरेको सर्यै छ।
पछिल्लोपटक आज दिउँसो १ बजे राख्ने भनिएको प्रतिनिधिसभा बैठक पनि शनिबारका लागि सारिएको छ।
संसद् सचिवालयले जारी गरेको सूचनामा ‘विशेष कारणवश’ अब प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको उल्लेख छ।

48
Shares

प्रतिक्रिया