राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचनमा २ हजार ९५९ मत खसेको छ। रास्वपा नेता मनिष झाले पहिलो चरणको मतदानमा सो संख्यामा मत खसेको जानकारी दिएका हुन्। उनका अनुसार कुल प्रतिनिधि ३ हजार ८५९ थिए। प्रकाशित: असार ११, २०८३ बिहिबार १५:३६
प्रतिक्रिया