प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ। बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने योजनाबारे बोलिरहेका छन्। सोमबारदेखि सुरु भएको छलफल आज पनि जारी रहेको छ। प्रकाशित: May 19, 2026 | 14:57:05 जेठ ५, २०८३ मंगलबार १४:५७
प्रतिक्रिया