आज बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रकाशित: साउन ६, २०८३ बुधबार १०:५३ 549 Shares
प्रतिक्रिया