राजनीति


सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको काठमाडौँ र बारामा जग्गा

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको काठमाडौँ र बारामा जग्गा

नेपालखबर
चैत २९, २०८२ आइतबार २१:१८, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पनि आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। 

काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान्को आय भनेकी छन्।

रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रुपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad