राजनीति


राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:३०, चितवन

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन्।

उनले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

यो क्षेत्रबाट नेकपाले प्रचण्ड पुत्री रेनु दाहाललाई उम्मेदवार बनाएको छ। 

मतदान पश्चात दाहालले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad