राजनीति


रास्वपा निर्वाचनः नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ साँझ साढे ६ बजे

रास्वपा निर्वाचनः नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ साँझ साढे ६ बजे

नेपालखबर
असार १२, २०८३ शुक्रबार १६:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ साँझ साढे ६ बजे हुने भएको छ।

शपथ महाधिवेशन कार्यक्रम स्थलको हलमा हुनेछ। अहिले पदाधिकारीहरूको मतदान सकिएको छ। केहीबेरमा नतिजा घोषणा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad