राजनीति


गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

नेपालखबर
माघ ६, २०८२ मंगलबार १०:२१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने भएका छन्। 

मंगलबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट निर्वाचित थापा पहिलोपटक मधेस झरेका हुन्।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad