राजनीति


भारतबाट प्रचण्डले भने- २४ गतेको विध्वंश असली जेनजीको हातबाट भएको थिएन, ठूलो डिजाइनमा भएको हो

भारतबाट प्रचण्डले भने- २४ गतेको विध्वंश असली जेनजीको हातबाट भएको थिएन, ठूलो डिजाइनमा भएको हो

नेपालखबर
पुस २१, २०८२ सोमबार १७:४१, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गतेको विध्वंश असली जेनजीको हातबाट नभएको दाबी गरेका छन्। 

सोमबार नेपाली समाज भारतले नयाँ दिल्लीमा आयोजना गरेको ‘एकता सन्देश सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यो ठूलो डिजाइनमा गरिएको दाबी समेत गरे।

‘त्यतिबेला निकै ठलो आतंक र सन्त्रास नेपालीहरुको मन थियो, राज्यबिहीनता जस्तो,’ प्रचण्डले भने, ‘जसरी लुटपाट, आगजनी र विध्वंश मच्चियो २४ गते त्यो असली जेनजीको हातबाट भएको थिएन। त्यो निकै ठूलो डिजाइनमा, निकै ठूलो घुसपैठका साथ लामो तयारीका साथ भएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad