गायक रमेश प्रसाईंले रास्वपाको समानुपातिकतर्फ सर्वाधिक मत ल्याएका छन्।
आज भएको प्रारम्भिक निर्वाचनमा समानुपातिकतर्फ उम्मेद्वारी दिएका प्रसाईंले सबै भन्दा बढी मत ल्याएका हुन्।
प्रसाईंका अनुसार, उनले प्रारम्भिक निर्वाचनमा १८ हजार २२३ मत प्राप्त गरेका हुन्। जुन मत ९५ प्रतिशत रहेको उनको दाबी छ।
लाइभ लोकदोहोरी गाएर चर्चामा रहेका प्रसाईं पब्लिक स्पीकर हुन्। उनी रास्वपाका सह–प्रवक्ता समेत हुन्।
234
Shares

प्रतिक्रिया