नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जीव खड्कालाई प्रदान गरेको छ।
पुस ६ देखि ९ गतेसम्म भारतको आईआईटी बम्बईमा सम्पन्न २१औँ आईआईटी बम्बई टेकफेस्ट अन्तर्गतको अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा सहभागी हुन अध्यक्ष दुजाङ शेर्पा भारत जाने भएकाले उनलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।
213
Shares

प्रतिक्रिया