ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ६:५७,

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

 आइतबार मध्यान्ह सुरु भएको बैठकमा संसदको बजेट अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ।

मन्त्रीहरुलाई बैठकका एजेन्डाबारे पूर्व जानकारी नदिइएको एक मन्त्रीले बताए। उनले संसदको बजेट अधिवेशन र लकडाउनका विषयमा छलफल हुनसक्ने बताए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। त्यसअघि सरकारका नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .