राजनीति


गोकुल बास्कोटा सचिवमा पराजित

गोकुल बास्कोटा सचिवमा पराजित

नेपालखबर
पुस ३, २०८२ बिहिबार १३:३८, काठमाडौँ

नेकपा एमाले नेता गोकुल बास्कोटा सचिवमा पराजित भएका छन्।

११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका उनी पराजित भएका हुन्। 

एमालेमा ९ सचिवका लागि भएको चुनावमा बास्कोटाले १०३० मात्रै ल्याउन सके। उनी १० औँ नम्बरमा परे।

सचिवमा यस्तो छ परिणामः

महेश बस्नेत : १५४४

पद्माकुमारी अर्याल : १५३०

छविलाल विश्वकर्मा : १५०६

शेरधन राई : १५०३

हिक्मतकुमार कार्की : १३३७

खगराज अधिकारी : १२३१

यामलाल कंडेल : ११८५

राजन भट्टराई : ११८१

भानुभक्त ढकाल : ११०८

गोकुलप्रसाद बास्कोटा : १०३०

अग्निप्रसाद खरेल : ७१६

ईन्द्रलाल साप्कोटा : ४०५

कर्णबहादुर थापा : ८४७

कृष्णगोपाल श्रेष्ठ : ६२५

ठाकुरप्रसाद गैरे : ८८३

पुरुषाेत्तम पौडेल : ४६२

पेम्बा लामा : ४९३

रचना खड्का : ८७७

लालबाबु पण्डित : ४९६

विनोदप्रसाद ढकाल  : ६८४
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad