राजनीति


एमाले उपाध्यक्षमा गुरुङ सबैभन्दा अगाडि, दोस्रो स्थानमा पौडेल

एमाले उपाध्यक्षमा गुरुङ सबैभन्दा अगाडि, दोस्रो स्थानमा पौडेल

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार ११:२५, काठमाडौँ

एमाले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन्। 

पछिल्लो मत परिणामअनुसार ११ जना उपाध्यक्षका उम्मेदवारमध्ये गुरुङ सबैभन्दा अघि देखिएका हुन्। 

उनलाई विष्णु पौडेलले दाेस्राे स्थानमा रहेर पछ्याइरहेका छन्।  

उपाध्यक्ष
अरुण नेपाल : ८९

गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की  : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad