राजनीति


एमालेको सचिवमा छविलाल विश्वकर्मा सबैभन्दा अगाडि

एमालेको सचिवमा छविलाल विश्वकर्मा सबैभन्दा अगाडि

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार ११:३६, काठमाडौँ

एमालेको सचिवमा छविलाल विश्वकर्मा सबैभन्दा अगाडि देखिएका छन्। 

एमालेको नौ जना सचिवको लागि २० जनाले उम्मेदवारी दिएका छन्। जसमा पछिल्लो मत परिणामअनुसार ३११ मत ल्याएर विश्वकर्मा अघि देखिएका हुन्। 

सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६

कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल  : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad