राजनीति


जेनजी प्रतिनिधि र सरकारबीच आज ६ बजे सम्झौता हुने

जेनजी प्रतिनिधि र सरकारबीच आज ६ बजे सम्झौता हुने

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:७, काठमाडौँ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जेनजी प्रनिधि र सरकारबीच सम्झौता हुने भएको छ। 

बुधबार साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्झौता हुन लागेको हो।

जेनजी प्रतिनिधि सुदन गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर जनेजी र सरकारबीच गर्ने भनिएको सम्झौता छिटो टुंग्याउन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad