राजनीति


रसुवामा मतदानबाट छानिए एमालेका ८ जना महाधिवेशन प्रतिनिधि

रसुवामा मतदानबाट छानिए एमालेका ८ जना महाधिवेशन प्रतिनिधि

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १३:४८, काठमाडौँ

रसुवामा मतदान प्रक्रियाबाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन भएका छन्।

८ जना प्रतिनिधिका लागि २२ जनाले मनोनयन दर्ता गराएका थिए। 

खुलातर्फ कैसाङ नुर्पु तामाङ, सुरेन्द्र लम्साल, छोवाङ तेन्जिन तामाङ र कर्न्याल लामा चयन भएका छन्। 

त्यसैगरि युवाबाट कुमार नगरकोटी, दलित तर्फबाट चमेली सुनुवार र महिलाबाट चमेली गुरुङ र सिर्जना लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad