दल दर्ताको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्वाचन आयोगमा जाँदैछ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आज आयोग जान लागिएको सो पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
‘हामी दल दर्ताका लागि सोमबार दिउँसो निर्वाचन आयोग जाँदैछौँ,’ उनले भने।
०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधिसभामा २० सिट जिटेर चौथो ठूलो दल बनेको थियो।
432
Shares

प्रतिक्रिया