प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले फुटाएर सहिदको अपमान गरेको आरोप लगाएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै १५ वर्ष पार्टीको नेतृत्वमा बसेर त्यही पार्टीको अस्तित्व नै राख्दिनँ भनेर अपराधिक क्रियाकलाप गरेको आरोप लगाएका हुन्।
उनले अहिले आफू कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने योजनामा कायमै रहेको तर षडयन्त्र गरिएको बताएका छन्।
591
Shares

प्रतिक्रिया