राजनीति


प्रधानमन्त्री ओली बैंकक जाने

प्रधानमन्त्री ओली बैंकक जाने

नेपालखबर
चैत ११, २०८१ सोमबार २१:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो।

भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जाने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

भ्रमण दलमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी हुनेछिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad