राजनीति


मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

नेपालखबर
चैत ११, २०८१ सोमबार १८:५९, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आजको बैठकबाट संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्न पुन: सिफारिस समिति गठन गर्ने सम्भावना छ। 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्ने निर्णय भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad