राजनीति


मिटरब्याजसम्बन्धी तीन सदस्यीय आयोग गठन, यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

मिटरब्याजसम्बन्धी तीन सदस्यीय आयोग गठन, यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

अध्यक्ष बाबुराम रेग्मी


नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:३०, काठमाडौँ

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न तीन सदस्यीय आयोग गठन गरेको छ।

फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय भएको आज (मंगलबार) सार्वजनिक निर्णयमा उल्लेख छ।

अध्यक्ष रेग्मी उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले विशेष अदालतको अध्यक्षका रुपमा समेत काम गरिसकेका छन्।

यस्तै, सरकारले गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad