सरकारले नागढुंगा सुरुङमार्ग आयोजना निर्माणको लागि वैदेशिक सहायता लिन वार्ता टोली गठन गरेको छ।
मन्त्रिपरिषद बैठकले आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
बैठकले अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र सोही टोलीलाई वार्ता गर्ने सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।
171
Shares

प्रतिक्रिया