राजनीति


माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदबारमा सुरु

माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदबारमा सुरु

नेपालखबर
माघ १७, २०८१ बिहिबार १४:०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो।

भोलिदेखि सुरु हुने हिउँदे अधिवेशन बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्ने लगायतका एजेन्डासहित माओवादी बैठक बसेको हो।

यसअघि नै आज नै विपक्षी दलहरुको बैठक समेत बसेको थियो। जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिइएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad