डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रकाशित: पुस ७, २०८१ आइतबार १६:२८ 237 Shares
प्रतिक्रिया