तेह्रथुमको लालीगुराँस नगरपालिका ८ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार नगेन्द्र लिम्बु ४४० मत ल्याएर निर्वाचित भएका हुन्।
नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जिव खड्काले ३८ मत पाउँदा माओवादीका कुमार विश्वकर्माले २६ मत ल्याए।
यसअघि पनि यो वडामा कांग्रेस उम्मेदवारनै निर्वाचित भएका थिए।
117
Shares

प्रतिक्रिया