राजनीति


कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता, स्वतन्त्र राजमान दोस्रो

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता, स्वतन्त्र राजमान दोस्रो

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १:४५, काठमाडौँ

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले सुरुवाति अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४६४ मत पाएका छन्। 

उनलाई सवत्नत्र उम्मेदवार राजमान महर्जनले पछ्याइरहेका छन्। राजमानले ३५५ मत पाएका छन्। 


माओवादीका शिवशरण महर्जनले ३३४ मत पाउँदा एमालेका सुरेन्द्र मानन्धरले ३२७ मत ल्याएका छन्। मतगणना जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad