काठमाडौँ महानगरपालिका वडा नं १६ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिइरहेको छ।रास्वपाकी रोजिना श्रेष्ठले १ हजार १८९ मत पाएकी छन्।
नेपाली कांग्रेसका देवेन्द्र पाठक ९०१ मत पाएर दोस्रोमा छन् भने एमालेका लक्ष्मीरत्न तुलाधर ७३५ मत मतका साथ तेस्रोमा छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठको ४१७ र एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको ३२९ मत देखिएको छ।
४ हजार ११० मत गन्दा ७३ मत बदर भएको छ।
यस वडामा १० हजार ५५८ मत खसेको छ।
381
Shares

प्रतिक्रिया