मन्त्रिपरिषद् बैठक आज बस्दै छ।
सोमबार साँझ ६ बजे बस्ने बैठक बालुवाटारमा डाकिएको छ।
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भनिएको थियो।
तर आजको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो।
51
Shares
प्रतिक्रिया