नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा हुने भएको छ।
महासमिति फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन्।
सम्मेलनस्थलको बिहीबार महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख विश्वकर्माले अवलोकन समेत गरेका छन्।
प्रतिक्रिया