राजनीति


सभामुख सापकोटालाई भेट्ने पहिलो विदेशी अधिकारी चिनियाँ राजदूत

सभामुख सापकोटालाई भेट्ने पहिलो विदेशी अधिकारी चिनियाँ राजदूत

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:४०,

नेकपाका अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भई पदभार ग्रहण गरेको केहिबेरम‌ै‌ चिनियाँ राजदूत होउ यान्छी उनलाइ भेट्न सि‌हदरबारस्थित सभामुखको कार्यकक्ष पुगेकी छिन्।

सापकोटाले सभामुखको कार्यभार सम्हालेपछि बधाइ तथा शुभकामना दिन पुग्ने पहिलो विदेशी पाहुना भएकी छन् चिनियाँ राजदूत होउ।

आइतबार निर्विरोध सभामुख निर्वाचित भएका सापकोटाले सोमबार पदभार ग्रहण गरेका हुन्।

याे पनि:
विधेयकहरुलाई प्राथमिकताका आधारमा अघि बढाइनेछः सभामुख सापकोटा
राष्ट्रपति भण्डारीसँग सापकोटाले लिए सभामुखको शपथ
अग्नि सापकोटा सभामुख निर्वाचित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .