राजनीति


चार देशका राजदूतले लिए शपथ

चार देशका राजदूतले लिए शपथ

नेपालखबर
असोज १०, २०८० बुधबार १५:५४, काठमाडौँ

विभिन्न चार देशका लागि नेपाली राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार राष्ट्रपति भवन सितल निवासमा आयोजित समारोहमा फ्रन्सका लागि राजदूत सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।

समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .