राजनीति


सभामुखको निर्वाचन प्रक्रिया सुरु (लाइभ)

सभामुखको निर्वाचन प्रक्रिया सुरु (लाइभ)

नेपालखबर
माघ १२, २०७६ आइतबार ९:३४,

प्रतिनिधिसभाको रिक्त सभामुखका लागि निर्वाचन सुरु भएको छ।

आइतबारको दिउँसो ३ बजे बसेको संसद बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु भएको हो।

सभामुखका लागि नेकपाका नेता तथा सांसद अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

अहिले सभामुखका प्रस्तावक र समर्थकहरुले बोलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad