राजनीति


सुर्खेत-२ मा मतगणना सुरु

सुर्खेत-२ मा मतगणना सुरु

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १२:६, सुर्खेत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। 

बिहान ८ बजेदेखि जारी सर्बदलिय बैठक सकिएपछि मध्यान्ह पौने १२ बजेदेखि मतगणना सुरु गर्ने बताइएको थियो। 

त्यही अनुसार मतगणना सुरु भएको छ। 

यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी र नेकपा एमालेबाट जिल्ला अध्यक्ष अमृत विसी उम्मेदवार छन्।

यस्तै क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभाका लागि एमाले नेता यामलाल कँडेल र  कांग्रेस–माओवादीको साझा उम्मेदवारको रुपमा कांग्रेसका कालिप्रसाद शाक्य उम्मेदवार छन्। 

यस्तै, २ (२) मा विन्दमान विष्ट कांग्रेस–माओवादी माओवादीबाट र एमालेबाट ताराकेशर गौतम उम्मेदवार छन्।

यो क्षेत्रमा मुल मतदाता मध्ये १ लाख २२ हजार ६७४ अर्थात ६० प्रतिशत मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .