आगामी मंसिरमा हुने निर्वाचन तयारीमा होमिएको नेकपा एमालेको चौथो केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु भएको छ।
यसअघि सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो बैठक सकिसकेको एमालेले विभिन्न एजेन्डासहित शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक डाकेको हो।
यो बैठकका लागि एमालेले विभिन्न ११ बुँदे प्रस्ताव अघि सारेको छ। मुख्यरुपमा एमालेले यो बैठकलाई निर्वाचन केन्द्रित गरेको छ।















192
Shares

प्रतिक्रिया