राजनीति


रास्वपा निर्वाचनः कोसीको मत परिणाम सार्वजनिक

रास्वपा निर्वाचनः कोसीको मत परिणाम सार्वजनिक

नेपालखबर
असार ११, २०८३ बिहिबार २०:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोसी प्रदेश समूहकाे मतपरिणाम  सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार निशा मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी छन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् ।

यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयमलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad