प्रधानसेनापति पूर्णचन्द्र थापाले अमलेखगञ्जस्थित श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन्।
भ्रमणको क्रममा प्रधानसेनापति प्रधानसेनापति थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका जंगी अड्डाले जनाएको छ।
निरीक्षण भ्रमण सम्पन्न गरी थापा आजै काठमाडौं फिर्ता भएका छन्।

प्रतिक्रिया